शिवम् सिमेन्टले ल्यायो  ‘शिवम् +’ ओ.पि.सि. सिमेन्ट
शिवम् सिमेन्टले ल्यायो  ‘शिवम् +’ ओ.पि.सि. सिमेन्ट

शिवम् सिमेन्टले ल्यायो  ‘शिवम् +’ ओ.पि.सि. सिमेन्ट

Link = http://www.ratopati.com/story/60233#

 

शिवम् सिमेन्टले ल्यायो  ‘शिवम् +’ ओ.पि.सि. सिमेन्ट

 
 
 
   
काठमाडौं– नेपालकै नं. १ ओ.पि.सि. सिमेन्ट बन्न सफल शिवम् सिमेन्टले “शिवम्+” ओ.पि.सि. सिमेन्ट नेपाली बजारमा ल्याएको छ । 

कम्पनीले “शिवम् +” ओ.पि.सि. सिमेन्ट मार्फत उपभोक्ताहरुलाई थप उत्कृष्ट गुणस्तर प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ । 

नेपाल गुणस्तर चिन्हका साथै ISO 9001, ISO 14001, OHCAS 18001, ISI, र URS प्रमाणित “शिवम् +” सिमेन्टमा थप  COMPRESSIVE STRENGTH रहेको जनाइएको छ ।
जसले निर्माणलाई थप मजबुत र सवल बनाउने कम्पनीको भनाई छ । 

कम्पनीले भनेको छ– यस “शिवम् +” ओ.पि.सि. सिमेन्टमा  भौतिक तथा रसायनिक गुणहरुमा बजारमा उपलव्ध सिमेन्टहरु मध्ये  उत्कृष्ट रहेको छ । “उत्कृष्टताको आकाङ्क्षा, प्रगतिशील जीवनको पहिचान” नारा आत्मसाथ गरेको यो सिमेन्ट हाललाई सीमित बितरकहरुमा मात्र उपलब्ध हुने जानकारी गराउदछौ । 

मकवानपुर गढी क्षेत्रमा अवस्थित आफ्नै चुनढुङ्गा खानीबाट ल्याइएको उच्च कोटीको चुन ढुङ्गा प्रयोग गरी उत्पादन गरिने सिमेन्टको गुणस्तरलाई लामो समयसम्म कायम गर्नको लागि विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ्ग गरिएको पनि कम्पनीले जनाएको छ ।

गुणस्तरीय उत्पादनहरुलाई प्राथमिकता दिने ग्राहकहरुले यो सिमेन्टलाई पनि शिवम् सिमेन्टझैं माया गरी दिने कम्पनीले विशवास लिएको छ । 

Shivam Cement