शिवम् सिमेन्टको गुणस्तरमा सम्झौता नगरौं भन्ने अभियान-http://ujyaaloonline.com/
शिवम् सिमेन्टको गुणस्तरमा सम्झौता नगरौं भन्ने अभियान-http://ujyaaloonline.com/

शिवम् सिमेन्टको गुणस्तरमा सम्झौता नगरौं भन्ने अभियान-http://ujyaaloonline.com/

शिवम् सिमेन्टको गुणस्तरमा सम्झौता नगरौं भन्ने अभियान

काठमाडौं, पुस ६ – शिवम् सिमेन्टले गुणस्तरमा सम्झौता नगरौं भन्ने प्रतिबद्धात्मक अभियान सुरु गरेको छ । अभियानका क्रममा काठमाडौं, हेटौंडा, नारायणगढ, जनकपुरलगायतका शहमा गुणस्तरमा सम्झौता नगर्नका लागि जनचेतनामुलक कार्यक्रम गरिएको शिवम् सिमेन्टले जनाएको छ । 

शिवम् सिमेन्टको सम्झौता नगरौं भन्ने अभियानले नागरिकलाई कुन कुरामा सम्झौता गर्ने र कुन कुरामा सम्झौता नगर्ने भन्नेबारेमा समेत चेतना दिएको दाबी गरेको छ । 

मानिसले आफ्नो लक्ष्य, कर्तव्य, सिद्धान्त, अस्तित्व तथा अधिकारको मामलामा सम्झौता नगरे जस्तै शिवम् सिमेन्टले पनि आफ्नो उत्पादन र गुणस्तरमा कुनै सम्झौता नगर्ने भन्दै अरुले पनि गुणस्तरमा सम्झौता गर्न नहुने शिवम् सिमेन्टले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

‘नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिईरहने प्रतिबद्धता व्यक्त गर्दछ’ विज्ञप्तीमा उल्लेख छ ।

Shivam Cement